प्लटिङको ढिस्कोले पुरिएर भक्तपुरमा २ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

भक्तपुर, १८ चैत

भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *