भक्तपुर बचतमा तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

दयालक्ष्मी धन्छा भक्तपुर, २२ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको विभिन्न तालिमहरुको प्रमाण पत्र वितरण कार्यक्रम सोमबार ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि ज्याख्वले हामीमा राजनैतिक चेतनास्तरको कमीका कारण आफ्नो अधिकारको सही सदुपयोग नगर्नाले सधैं गलत ब्यक्तिले चुनाव जित्दै आइरहेको बताए । समाजमा […]

Continue Reading