निर्वाचन जनताको एउटा गम्भीर परीक्षा

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ बैशाख केही दिनअगाडि सत्ता गठबन्धनमा रहेको एउटा पार्टीका एकजना प्रभावशाली नेताले स्थानीय तहको आसन्न निर्वाचन सार्न सकिने विचार राखे । यसको प्रतिक्रियामा प्रमुख निर्वाचन आयुक्तले निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जाने चेतावनी दिए । निर्वाचन सार्ने कुरा किन आयो ? के यो कुरा सत्ता गठबन्धनको एक नेताको दिमागमा त्यत्तिकै आएको […]

Continue Reading

भारत र चीनसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख भारत र चीनमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सीमानाकास्थित स्थलमार्ग र हवाइ मार्गका  हेल्थ डेस्कमा कडाई गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र  छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन […]

Continue Reading

ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई

न्यूज अपडेट भक्तपुर, ८ बैशाख भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भयो । नगर प्रमुख एवं ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी सबैले ख्वप अस्पताललाई यथासिघ्र सय शैया क्षमतामा सुविधा सम्पन्न बनाइनु पर्नेमा जोड दिनु भएको थियो […]

Continue Reading