डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै

न्यूज  अपडेट संवाददाता काठमाडाैं, ७ बैशाख विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस भोलि बिहीबार नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि दिउँसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार […]

Continue Reading

वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने ः खानेपानी मन्त्री चौधरी

न्यूज अपडेट संवाददाता काठमाडौं, ६ बैशाख खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकाबासीलाई दीर्घकालीन रुपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची खानेपानीको २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी गराए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन […]

Continue Reading

ऐतिहासिक पुरातात्विक जगन्नाथक्षेत्र उत्खनन प्रतिवेदन भनपालाई हस्तान्तरण

न्यूज अपडेट संवावदाता भक्तपुर, ६ बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भनपाद्वारा गठित जगन्नाथक्षेत्र उत्खनन कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्विक जगन्नाथक्षेत्र उत्खनन्सम्बन्धी अध्ययन प्रतिवेदन भनपालाई एक कार्यक्रमबीच हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको स्थानीय तह चुनावको घोषणापत्रमा जगन्नाथ क्षेत्र उत्खनन्बारे उल्लेख भएको जानकारी दिन्दै सम्पदा संरक्षणको लागि नगरपालिकाले गरिरहेको कार्य […]

Continue Reading

मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

न्यूज अपडेट संवाददाता काठमाडौं, ५ बैशाख सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको पोषण शाखाका […]

Continue Reading

हात नभएकाे लिंगाे उभ्याइयाे, हात भएकाे आजै साँझ उभ्याउने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० चैत आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको क्रममा बुधबार भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइँदै छ । यो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन् । आजै विहान हात […]

Continue Reading

मेलम्चीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडियो

न्यूज अपडेट संवाददाता मेलम्ची, २९ चैत मेलम्ची नदीको पानी मंगलबार सुरुङबाट काठमाडौंतर्फ पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ […]

Continue Reading

बिस्का जात्रा व्यवस्थित रूपमा सञ्चालन गर्न सद्भाव र्‍याली

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ चैत २०७८ चैत्त २७ गतेदेखि शुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम भएको छ । भक्तपुरको टौमढीमा आयोजित उक्त सभामा सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले […]

Continue Reading

आरम्भको पुस्तक प्रदर्शनी शिल्पी थियटरको ‘अलिकति उज्यालो‘ नामक नाटक सहित बुधबार सम्पन्न

सत्य राम कासिछ्वा भक्तपुर, २४ चैत आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कारलाई पुनः बढावा दिन तीन दिने पुस्तक प्रदर्शनीको अन्तिम दिनको पहिलो सेसनमा ‘ख्वप मोडेल’ विषयमाथि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भएको छ। उक्त कार्यक्रमको पहिलो चरणमा उद्घोषक कमलराज गोसाइँले आयोजक आरम्भ नेपालद्वारा तयार भएको प्रश्नावलीमा प्रमुख अतिथि मेयरले […]

Continue Reading

भक्तपुर बचतद्वारा १५ दिने मोटर ड्राइभिङ तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा भेलुखेल कालाचा मार्ग स्थित एन्टिक ड्राइभिङ्ग स्कुल प्रा.लि.को प्राविधिक सहयोगमा युवा सीप विकास गर्ने उद्देश्यले १५ दिने चारपाङ्ग्रे सवारी (कार) चालक ताालिमको बिहीबार उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले देशको […]

Continue Reading

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठ १९ देखि काठमाडाैंमा

न्यूज अपडेट संवाददाता काठमाडौं, २३ चैत आगामी २०७९ जेठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । मेड इन नेपाल अभियानको रुपमा […]

Continue Reading