आरम्भको पुस्तक प्रदर्शनी शिल्पी थियटरको ‘अलिकति उज्यालो‘ नामक नाटक सहित बुधबार सम्पन्न

सत्य राम कासिछ्वा भक्तपुर, २४ चैत आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कारलाई पुनः बढावा दिन तीन दिने पुस्तक प्रदर्शनीको अन्तिम दिनको पहिलो सेसनमा ‘ख्वप मोडेल’ विषयमाथि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भएको छ। उक्त कार्यक्रमको पहिलो चरणमा उद्घोषक कमलराज गोसाइँले आयोजक आरम्भ नेपालद्वारा तयार भएको प्रश्नावलीमा प्रमुख अतिथि मेयरले […]

Continue Reading

भक्तपुर बचतद्वारा १५ दिने मोटर ड्राइभिङ तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा भेलुखेल कालाचा मार्ग स्थित एन्टिक ड्राइभिङ्ग स्कुल प्रा.लि.को प्राविधिक सहयोगमा युवा सीप विकास गर्ने उद्देश्यले १५ दिने चारपाङ्ग्रे सवारी (कार) चालक ताालिमको बिहीबार उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले देशको […]

Continue Reading