१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जेठ १९ देखि काठमाडाैंमा

न्यूज अपडेट संवाददाता काठमाडौं, २३ चैत आगामी २०७९ जेठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । मेड इन नेपाल अभियानको रुपमा […]

Continue Reading

समय साकोसको अध्ययन भ्रमण चरिकोटमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ चैत समय बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुरका प्रतिनिधिमण्डल मंगलबार दोलखा चरिकोटस्थित रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था मा अध्ययन भ्रमण सम्पन्न भएको छ । समय साकोसका अध्यक्ष श्याम सुन्दर बेकोजुले जिम्मेवार पदमा रहेका काम गर्नेका लागि यो भ्रमण फलदायी रहेको बताएको छ । यस भ्रमणले सदस्यहरुमा सहकारीको […]

Continue Reading

थप १३ जनामा कोरोना संक्रमण, ७६५ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ चैत पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना […]

Continue Reading