वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने ः खानेपानी मन्त्री चौधरी

न्यूज अपडेट संवाददाता काठमाडौं, ६ बैशाख खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकाबासीलाई दीर्घकालीन रुपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची खानेपानीको २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी गराए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन […]

Continue Reading

ऐतिहासिक पुरातात्विक जगन्नाथक्षेत्र उत्खनन प्रतिवेदन भनपालाई हस्तान्तरण

न्यूज अपडेट संवावदाता भक्तपुर, ६ बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भनपाद्वारा गठित जगन्नाथक्षेत्र उत्खनन कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्विक जगन्नाथक्षेत्र उत्खनन्सम्बन्धी अध्ययन प्रतिवेदन भनपालाई एक कार्यक्रमबीच हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको स्थानीय तह चुनावको घोषणापत्रमा जगन्नाथ क्षेत्र उत्खनन्बारे उल्लेख भएको जानकारी दिन्दै सम्पदा संरक्षणको लागि नगरपालिकाले गरिरहेको कार्य […]

Continue Reading