मूल्य बढ्ने त्रासले पेट्रोल पम्पहरुमा लाइन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ चैत काठमाडौंमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शुक्रबार अबेर रातिसम्म पनि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ । काठमाडौंमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो […]

Continue Reading

स्वास्थ्य मन्त्रीसहितको ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगे देउवा

न्यूज अपडेट सवाददाता काठमाडाैं, १८ चैत प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य मन्त्री विरोध खतिवडासहितको  टोली लिएर भारतको नयाँ दिल्ली पुगेका छन्। तीन दिने  भ्रमणको सिलसिलामा देउवा शुक्रबार दिउँसो दिल्ली पुगेका हुन्। देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्। ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका देउवाले शुक्रबारदेखि नै राजनीतिक भेटघाट […]

Continue Reading