देशका विभिन्न स्थानीय तहमा नेमकिपाद्वारा उम्मेदवारी दर्ता

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ बैशाख भरतपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवालले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार पनि मनोनयन दर्ता गर्दै छ । आइतबार ११ बजे मेयरमा उम्मेदवारी दर्ता गराएका दुवालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली रहनुभएको छ । हरिप्रसाद […]

Continue Reading