इनरुवा सब स्टेसन डुबानमा, उपकरणमा क्षति
न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ कात्तिक अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब स्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सब स्टेसनमा पस्दा ठुलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सब स्टेसनको […]
Continue Reading