कमला नदीको पुलको अर्को स्पान पनि भासियो

न्यूज अपडेट संवाददाता जनकपुरधाम, ३ कात्तिक फाइल तस्वीर हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ । दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको अर्को स्पान पनि तल भासिएको हो । बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका […]

Continue Reading

लाइसेन्सको आवेदन एक सातापछि खोल्ने तयारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ कात्तिक यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी […]

Continue Reading

इनरुवा सब स्टेसन डुबानमा, उपकरणमा क्षति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ कात्तिक अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब स्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सब स्टेसनमा पस्दा ठुलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै  सब स्टेसनको […]

Continue Reading

धान काट्ने समयमा भएको अविरल वर्षाले किसान मर्कामा

न्यूज अपडेट संवाददाता झापा, ३ कात्तिक तीन दिनदेखि लगातार परेको वर्षाका कारण झापा जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टराईले जानकारी दिए। […]

Continue Reading

कात्तिक ७ र ८ गते भिटामिन ए  र जुकाको औषधि खुवाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ कात्तिक सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ। हरेक वर्ष  कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए  र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो। ७५३ वटै पालिकामा ६ महिनादेखि […]

Continue Reading