राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १० कात्तिक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औंलाको छाप, […]

Continue Reading

लाइसेन्सको फारम खुल्यो, अनलाइनमार्फत यसरी दिनुस् आवेदन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० कात्तिक यातायात व्यवस्था विभागले मंगलवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि खुलेको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ । यसअघि पुराना ७ लाख आवेदकको […]

Continue Reading

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १ करोड ४८ लाखमाथि

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० कात्तिक पछिल्लो समय बैंकिङ तथा भुक्तानीको क्षेत्रमा विद्युतीय प्रणालीको प्रयोगमा तीव्रता आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस्तो प्रयोग मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या मात्र पछिल्लो समय १ करोड ४८ लाख ७२ हजार ६३४ जना पुगेको छ । यस्तै, इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या १२ लाख १० […]

Continue Reading

चीनबाट आयो थप १० लाख डोज कोभिडविरुद्धको खोप

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० कात्तिक चीनबाट नेपालमा आज थप १० लाख २० हजार डोज खोप आएको छ। सरकारले काेभ्याक्ससँगको कष्ट सेयरिङमा खरिद गरेको कोभिडविरुद्धको खोप आज बिहान नेपाल आइपुगेको हो। खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने […]

Continue Reading

फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० कात्तिक पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ। अमेरिकी नियामक संस्था एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यस फेसलालाई समर्थन गरेको छ। अब यसले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशनबाट इजाजत पाउनेछ। नोभेम्बर २ सम्ममा यसबारे निर्णय […]

Continue Reading