प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ कात्तिक कानुन व्यवसायीहरुको छाता संस्था  नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले  भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक […]

Continue Reading

२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पिअिसार परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण […]

Continue Reading

कात्तिक २८ गतेदेखि फाइजर खोप लगाइने, यी व्यक्तिले पाउँछन् खोप

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ कात्तिक अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आज आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्ष उमेर समुहका दीर्घ रोगी बालबालिकालाई लगाइने भएको छ। परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको जानकारी […]

Continue Reading