अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु, ७० घाइते

न्यूज अपडेट संवाददाता एजेन्सी, ३० असाेज अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तीन जना आक्रमणकारीले आत्मघाती बम […]

Continue Reading

नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असाेज नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने काम चलिरहेको छ। दसैँको बिदाका कारण केही दिन भने खोप कार्यक्रम सञ्चालन भएको छैन। तर स्वास्थ्य मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ। नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत […]

Continue Reading