२४ घण्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ८७७ संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६२५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा […]

Continue Reading

मंसीर २१-२३ काठमाडाैंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

न्यूज अपडेट संवाददाता काठमाडौं, ७ कार्तिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा  पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको करिब ६ वर्षमा सफलतापूर्वक सम्पन्न गरेको छ भने […]

Continue Reading

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ कात्तिक भक्तपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि  सवार एक जनाको मृत्यु भएको छ । भक्तपुरको ब्यासीमा शनिबार राति सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०१७ प ७९४२ को मोटरसाइकल ग्यारेजबाट मुख्य सडकमा निस्किँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ५०६५ को ट्रकसँग ठोक्किएको हो । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ छालिङका २० वर्षीय […]

Continue Reading

तिहारका लागि ५० हजार बढी सयपत्री फूलको माला आयात

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ कात्तिक स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको […]

Continue Reading

नेप्से परिसूचक २७ अंकले बढ्यो, व्यापारबाहेक सबै उकालो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ कात्तिक साताको पहिलो दिन शेयर कारोबार मापक नेप्सुे परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । कारोबार रकममा […]

Continue Reading