नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असाेज नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । चालू आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको र […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असाेज पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार ९४२ […]

Continue Reading