ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  न्यूज अपडेट संवाददाता भक्तपुर, २४ असोज नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा आइतबार दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले राजनीतिमा महिलाहरुको […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असाेज पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ। कुल संक्रमितमध्ये १५ […]

Continue Reading

आदर निकेतनको प्रस्ताव पारितसँगै भक्तपुर बचतको २४ औं साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ असोज ‘भक्तपुर साकोस आदर निकेतन व्यवस्थापन तथा सञ्चालन नीति–२०७८’ को बन्दसत्रबाट पारितसँगै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा संस्थाकै प्राङ्गणमा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै हरेक कामका लागि […]

Continue Reading

खोकना – बुङ्गमतीमा नेमकिपाद्वारा एमसीसीको विरोध

न्यूज अपडेट संवाददाता ललितपुर, २२असोज देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले जिल्ला – जिल्लामा विरोध सभा र जुलुस गर्ने क्रम चालु छ । बिहीबार बुङमतीबाट शुरु भएको विरोध जुलुस खोकनामा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध सभामा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले एमसीसी सम्झौता हिन्द–प्रशान्त देशहरूमा थोपरिन खोजिएको […]

Continue Reading

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने विश्व बैंकको प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असाेज नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । चालू आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको र […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असाेज पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार ९४२ […]

Continue Reading

पुस्तकालय तथा वाचनालयहरुको विकासबारे पुस्तकालयकर्मीहरुसँग छलफल

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक पुस्तकालय तथा वाचनालयका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न भएको छ । बैठकमा पुस्तकालय, वाचनालयका प्रतिनिधिहरुले आ–आफ्नो पुस्तकालय र वाचनालयको अवस्थाबारे अवगत गराई व्यवस्थित गरी निरन्तर सञ्चालन र विकास गर्ने विषयमा छलफल गरेका थिए । बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले समाजका […]

Continue Reading

बागीश्वरीमा दशैं २०७८ को अवसरमा शुभकामना आदानप्रदान

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असोज बागीश्वरी कलेज तथा बागेश्वरी माविको संयुक्त आयोजनामा त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच बुधबार नजिकिँदै गरेको दशैं २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भर हुने कुनै पनि संस्थाको प्रगति दिगो […]

Continue Reading

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति भण्डारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ असाेज फाइल तस्बिर राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छिन्। बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु […]

Continue Reading

२४ घण्टा १०३० जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट, संवाददाता काठमाडौं, १८ असोज पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ […]

Continue Reading