पुस्तकालय तथा वाचनालयहरुको विकासबारे पुस्तकालयकर्मीहरुसँग छलफल

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक पुस्तकालय तथा वाचनालयका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न भएको छ । बैठकमा पुस्तकालय, वाचनालयका प्रतिनिधिहरुले आ–आफ्नो पुस्तकालय र वाचनालयको अवस्थाबारे अवगत गराई व्यवस्थित गरी निरन्तर सञ्चालन र विकास गर्ने विषयमा छलफल गरेका थिए । बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले समाजका […]

Continue Reading

बागीश्वरीमा दशैं २०७८ को अवसरमा शुभकामना आदानप्रदान

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असोज बागीश्वरी कलेज तथा बागेश्वरी माविको संयुक्त आयोजनामा त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच बुधबार नजिकिँदै गरेको दशैं २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भर हुने कुनै पनि संस्थाको प्रगति दिगो […]

Continue Reading