२४ घण्टा ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ असाेज पछिल्लो २४ घण्टामा देशभर ६७९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७  हजार ७० जनाको पिअिसार परीक्षण गर्दा ५७४ र तीन […]

Continue Reading

श्रमजीवी साकोसको २३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ असाेज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ६ याछेँस्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं साधारणसभा तथा छैटौं अधिवेशन शनिबार सम्पन्न भयो । कार्यक्रममा उनले एमसीसी सम्झौतामा भएका बुँदाहरुले देशलाई उपनिवेश बनाउने खतरा भएको बताए। एमसिसी सम्झौता नेपालको संसदले अनुमोदन गरेको खण्डमा […]

Continue Reading