बाढीपहिरोबाट मृत्‍यु हुनेको संख्या १ सय १ जना, ४० जना घाइते

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ कात्तिक अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ […]

Continue Reading

सम्भावित रुसी हमलाको सामना गर्न नेटो गठबन्धनले थाल्यो तयारी

न्यूज अपडेट संवाददाता एजेन्सी, ४ कात्तिक नेटो गठबन्धनमा आवद्ध मुलुकले रुसबाट हुन सक्ने संभावित आक्रमणको सामना गर्ने गरी नयाँ ‘मास्टर प्लान’ बनाउने तयारी गरेका छन् । बिहीबार नेटो गठबन्धनमा आवद्ध मुलुकका रक्षामन्त्रीहरु आगामी दिनमा हुन सक्ने रुसी आक्रमणबाट सुरक्षित हुन नयाँ रणनीति बनाउन सहमत भएका हुन् । नेटो गठबन्धनले चीनलाई केन्द्रमा राखेको बेला रुसको सामना […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए २१४ संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ कात्तिक गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २१४ कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १४७ जना रहेका छन्। यसैगरी भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित […]

Continue Reading

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा फैलन सक्छन् यस्ता रोग

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ कात्तिक कात्तिक सुरु भएसँगै देशभर केही दिनसम्म अविरल वर्षा भयो। निरन्तरको वर्षाका कारण बाढीपहिरो तथा डुबानमा परी ८८ जनाको मृत्यु भएको र ३० भन्दा बढी व्यक्तिहरु अझै वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। सरकारले वेपत्ता भएकाहरुको खोजी तथा उद्धार गरिरहेको जनाएको छ। बाढीपहिरो र डुबानमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

न्यूज अपडेट संवाददता काठमाडाैं, ४ कात्तिक पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ। कुल संक्रमितमध्ये ११ […]

Continue Reading