दशैंको समय सृजनशील कार्यमा लगाउनुपर्ने ः प्रमुख सुनिल प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ असोज “दशैंको समय सृजनशील कार्यमा लगाई आरुनो संस्मरण, लेख, रचना र पुस्तक लेखनमा व्यतीत गर्नुपर्छ ।” भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दशैं तिहार कसरी सभ्य, सुसंस्कृत र सृजनशील बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए । प्रमुख प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडा दशैं, शुभ […]

Continue Reading

ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  न्यूज अपडेट संवाददाता भक्तपुर, २४ असोज नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा आइतबार दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले राजनीतिमा महिलाहरुको […]

Continue Reading