पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असाेज पछिल्लो २४ घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ। कुल संक्रमितमध्ये १५ […]

Continue Reading

आदर निकेतनको प्रस्ताव पारितसँगै भक्तपुर बचतको २४ औं साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ असोज ‘भक्तपुर साकोस आदर निकेतन व्यवस्थापन तथा सञ्चालन नीति–२०७८’ को बन्दसत्रबाट पारितसँगै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा संस्थाकै प्राङ्गणमा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै हरेक कामका लागि […]

Continue Reading