खोकना – बुङ्गमतीमा नेमकिपाद्वारा एमसीसीको विरोध

न्यूज अपडेट संवाददाता ललितपुर, २२असोज देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले जिल्ला – जिल्लामा विरोध सभा र जुलुस गर्ने क्रम चालु छ । बिहीबार बुङमतीबाट शुरु भएको विरोध जुलुस खोकनामा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध सभामा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले एमसीसी सम्झौता हिन्द–प्रशान्त देशहरूमा थोपरिन खोजिएको […]

Continue Reading