अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

म्याग्दी, २१ असोज अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० […]

Continue Reading

प्रज्ञा –प्रतिष्ठानमा पुनः उप्रेती

काठमाडौँ, २१ असोज नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज आइतवार नियुक्त गरेको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति भएको थियो भने त्यसअघिको कार्यकालमा उपकुलपति भइसकेको थियो । प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त भएको […]

Continue Reading

उपचारमा सजिलो बन्दै आधुनिक उपकरण

बाजुरा, २१ असोज जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ । एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीना अगाडि जडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको सहयोगमा अहिले उपचार गराउन सजिलो भएको कार्यालय प्रमुख रूपचन्द्र विश्वकर्माले बताएको छ । बडिमालिका नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको रू १६ लाखबाट […]

Continue Reading

आजको प्रहरी समाचार

 जुवातास खेल्ने पक्राउ   भक्तपुर, २१ असोज चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित सोही ठाउँ बस्ने ३६ बर्षीय राजकुमार बस्नेतको युनिक खाजा घरमा जुवातास खेलिरहेका  ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]

Continue Reading