भारतीय पेन्सिललाई चुनौती दिन बिदेशी बैंकको जागिर छोडेर नेपाल मै ‘सगरमाथा पेन्सिल’ उद्योग
कुवेतको प्रतिष्ठित बैंकमा जागिर, मासिक ९० हजारको तलव, उच्च सेवा सुबिधा। यति हुँदा पनि दमक नगरपालिका ४, झापाका निर्मल दाहाललाई विदेश बस्न मन लागेन। नेपाल मै व्यवसाय गर्ने सोचले उच्च सेवा सुबिधा सहितको नेशनल बैंक कुवेतको जागिर छोडेर उनी नेपाल आए। दाहाललाई बैंकमा काम गर्दा त्यहाँ प्रयोग हुने पेन्सिलले खुब मन छोएछ । रिसाइकल पेपरबाट […]
Continue Reading