कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट, संवाददाता
भक्तपुर, ५ असाेज

यसअघि यी विषयका अध्यादेश संसदमा पुगेको थियो। तर संसदमा पेस भएका अध्यादेश पारित हुन नसकेपछि निष्क्रिय भएका थिए। सरकारले निष्क्रिय भएका अध्यादेशलाई विधेयकका रुपमा संसदमा पेस गर्ने निर्णय गरेको हो।

अध्यादेशहरू निष्क्रिय हुँदा खोप खरिददेखि कोभिड उपचारसम्मका काम प्रभावित हुने देखिएपछि सरकारले विधेयक बनाएर संसदमा लैजान लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *