इब्राहिम रायसीः ५ वर्षमा बाबु गुमाए, सरकारी वकिल हुँदै राष्ट्रपति बने
न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ जेठ इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अजरबैजानमा बाँध उद्घाटन गरेर फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटना भएको हो । एक्कासी मौसम खराब भएपछि आकस्मिक अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । को हुन् इब्राहिम रैसी ? इब्राहिम रैसीको जन्म सन् १९६० डिसेम्बर […]
Continue Reading