बालमन्दिर जग्गामा पूर्वपदाधिकारीको मनोमानी, सीआईबीले थाल्यो अनुसन्धान

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ बैशाख नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवाद अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुरु गरेको छ । बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी […]

Continue Reading