चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण

न्यूज अपडेट संवाददाता चितवन, १६ असार चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगुको संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका […]

Continue Reading

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ असार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ […]

Continue Reading

मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी 

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ असार मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी  निर्वाचित भएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्विरोध निर्वाचित भएको हो । यस्तै उपाध्यक्षमा लक्ष्मी भक्त श्रेष्ठ, सचिवमा निकेश वैद्य सह सचिव बलराम प्रजापति , कोषाध्यक्षमा शिरीष सुवाल, सदस्यहरूमा राधेश्याम प्रजापति , […]

Continue Reading

‘सक्वका राजदास’ पुस्तक सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार पत्रकार समाज नेपालले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार सार्वजनिक गरेको छ । उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले समाजवादी साहित्यको निरन्तर अध्ययनले मात्र देश र जनताको सेवा हुने बताएको छ । उनले देशको सांस्कृतिक स्तर माथि उकास्न साहित्यको भूमिका हुने […]

Continue Reading

वागीश्वरीमा धन्छाको अवकास, कर्माचार्यको आगमन

नेतृत्व नमूना भएपछि मात्र संस्था नमूना हुन्छः प्रमुख प्रजापति न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असार वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा मंगलबार एक समारोहवीच अनिवार्य अवकास प्राप्त प्रधानाध्यापक कृष्णप्रसाद धन्छालाई विदाई गरी नवनियुक्त निमित्त प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यलाई पद हस्तान्तरण गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेतृत्व नमूना […]

Continue Reading

संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउने होः विजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ असार संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउने हो । विकास निर्माणमा लागेकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको हो । कानुन अध्ययन समाज–नेपालको आयोजनामा सोमबार भएको ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले यस्तो बताएको हो । उनले […]

Continue Reading

डिजिटल प्रिन्टलिंकको दक्षता अभिवृद्धि कार्यक्रम तेलकोटमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असार प्रिन्टिङ क्षेत्रमा अग्रणी कार्य गरिँदै आएको भक्तपुर मूलढोकास्थित रहेको डिजिटल प्रिन्टलिंकले कर्मचारीहरुको दक्षतालाई अभिवृद्धि गर्न तेलकोटस्थित होटल हेभनहिलमा शनिवार कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मनोविज्ञान विज्ञ करिश्मा काफ्लेले कामको बोझले काममा पर्ने असर, चाप र प्रभावबारे स्पष्ट पार्दै कार्यशैलीलाई सहज गर्ने तरिकाबारे जानकारी दिए […]

Continue Reading

पाँचदिने भाषणकला तालिम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १ असार भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको पाँचदिने भाषणकला तालिमको शनिवार सम्पन्न भएको छ ।          संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीसहित २२ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि हालसम्म समाज र देशकै लागि […]

Continue Reading

केबलकार चल्यो बन्दीपुरमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ जेठ तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । उनका अनुसार १ […]

Continue Reading

गर्मीसँगै बढ्यो सर्पको टोकाइ, भेन्टिलेटरमै राख्नुपर्ने बिरामी बढ्दै

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ जेठ गोमन सर्पले कोटेर गम्भिर बिरामी भएका ९ वर्षका एक बालक नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटरमा छन्। पर्साका ती बालकलाई आज बिहान गोमन सर्पले खुट्टाको औंलामा टोकेको थियो। घर नजिकै खेल्ने क्रममा गोमन सर्पले टोकेर  नारायणी अस्पतालको आकस्मिक कक्षमा अचेत अवस्थामा ल्याइएको थियो। उनको स्वासप्रस्वास नै रोकिएको कारण तीन साइकल […]

Continue Reading