भक्तपुर बचतले दिए चौथो पटकको बाँसुरी बाजा प्रशिक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ बैशाख भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले बैशाख २३ गतेदेखि तीन महिने आधुनिक बाँसुरी बाजा प्रशिक्षण सुरु गरेको छ । यो बाँसुरी बाजा प्रशिक्षणको चौथो समूह हो । तालिमको औपचािरक कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सांगीतिक क्षेत्र आफै विश्वभाषा रहेको बताएको छ । उनले समयलाई व्यवस्थापन गरे जुनसुकै बाधा […]

Continue Reading