कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो ।सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्ध उजुरी परेको थियो । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा […]

Continue Reading

मन्त्रीहरूकै करोड बढी बचत सहकारीमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ बायाँबाट क्रमशः मन्त्रीहरू बलराम अधिकारी, रेखा शर्मा, डोलप्रसाद अर्याल र विराजभक्त श्रेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेका छन् । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सरकारका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेको तथ्य बाहिरिएको हो । भूमि व्यवस्था […]

Continue Reading

जनताको बचत बम्जनले ठाने बपौती : गोर्खा सहकारीको साढे ४ अर्ब हिनामिना

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ तत्कालीन गोर्खा डेभलमेन्ट बैंक घोटाला प्रकरण र त्यसमा जोडिएका प्रमुख पात्र हुन् डम्बरबहादुर (डीबी) बम्जन । उनै बम्जन परिवारले रकम अपचलन गर्दा ललितपुर सातदोबाटोस्थित गोर्खा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ संकटग्रस्त अवस्थामा पुगेको छ । बचतकर्ताबाट उठाएको करिब साढे ४ अर्बमा डीबी बम्जनको परिवार र अन्य केही व्यक्तिले हालीमुहाली गर्दा […]

Continue Reading