भक्तपुर बचतमा अभिमुखीकरण तथा स्वास्थ्य शिविर
न्यूज अपडेट संवाददाता भक्तपुर, १६ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा मृगौला रोगसम्बन्धी अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य शिविर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रको प्राविधिक सहयोगमा बुधबार संस्थाको भवनमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था आर्थिक संस्था भए पनि सामाजिक जिम्मेवारी […]
Continue Reading