स्व. प्रजापतिको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न
न्यूज अपडेट संवाददाता भक्तपुर, २१ बैशाख भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाका संस्थापक एवम् सल्लाहकार स्व. रामकृष्ण प्रजापतिको सम्झनामा शुक्रबार संस्थाका समिति, उपसमितिका पदाधिकारी, संस्थापक सदस्यहरु र कर्मचारीहरुबीच श्रद्धाञ्जली सभा गरेको छ । स्व.प्रजापतिप्रति एक मिनेट मौनधारण गरी निजको तस्विरमा फूलको गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले […]
Continue Reading