सूर्य ज्योति लाइफ इन्स्योरेन्सले गरे मृत्यु दावी भुक्तानी

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ जेठ भक्तपुर देकोचास्थित सुवोध श्रेष्ठलाई सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जेठ ११ गते शुक्रबार कम्पनीका साविक सूर्यविनायक शाखा हाल चापागाउँ शाखा प्रमुख नन्द कुमार दथेपुथेबाट मृत्यु दावी रकम भुक्तानी गरेको छ । मृतक सुवोध श्रेष्ठकै घर पुगी निजका इच्छाएको व्यक्ति श्रीमती नाता पर्ने सावित्री श्रेष्ठलाई मृतकको भिनाजु नाता पर्ने रामभक्त श्रेष्ठको […]

Continue Reading