वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामूदायिक लघु परियोजना कार्यको अन्तरक्रिया
न्यूज अपडेट संवाददाता भक्तपुर, १३ जेठ वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलूले सामुदायिक कलेजका विद्यार्थीहरु समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकता बमोजिम विभिन्न ९ वडा समूहले गरेको परियोजनाकार्यको […]
Continue Reading