नेमकिपा ९ वडा पार्टीको प्रथम सम्मेलन सम्पन्न, लवजू निर्विरोध निर्वाचित
न्यूज अपडेट संवाददाता भक्तपुर, ५ जेठ नेपाल मजदुर किसान पार्टी ९ वडा समितिको प्रथम सम्मेलन शनिवार सम्पन्न भएको छ । उक्त सम्मेलनबाट कृष्णभक्त लवजुको अध्यक्षतामा १७ सदस्यीय ९ वडा समिति निर्विरोध निर्वाचित भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमति प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले नयाँ नेतृत्वले नयाँ पुस्तालाई […]
Continue Reading