एमबीबीएस कार्यक्रम सुरु गर्न संयुक्त रुपमा पाठ्यक्रम तयार पार्दै ६ वटा सरकारी प्रतिष्ठान
न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ जेठ सरकारका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन्। ६ वटा प्रतिष्ठानले तीन दिनसम्म विज्ञहरुसँग बसेर छलफल गर्दै पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा (फ्रेमवर्क) तयार पारेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती […]
Continue Reading