मनन गरौं– नर्सहरु हाम्रा भविष्य हुन्

अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष सकुन रसाईली काठमाडाैं, ३० बैशाख आज मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्सिङ दिवस हो। ‘लेडी विथ द ल्याम्प’को नामले चिनिएकी आधुनिक नर्सिङ्ग विधाको जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्म दिनलाई नर्सिङ दिवसका रुपमा मनाइन्छ। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्ले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो। प्रत्येक वर्ष  मे १२ का दिन […]

Continue Reading