भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी
न्यूज अपडेट संवाददाता भक्तपुर, २५ बैशाख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भएको भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीको मंगलबार उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको सम्पत्तिको रुपमा रहेको भक्तपुरको सांस्कृतिक […]
Continue Reading