नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ जेठ नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जानकारी दिए। जुन सङ्ख्या नेपालको जम्मा मृत्युको […]

Continue Reading

६ जना डाक्टर मिस नेपालको प्रतिस्पर्धामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ जेठ डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्। उनीमात्रै होइन मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।अन्तिम २४ जनामध्ये ६ जना डाक्टर छन्। डा दिलासा डोटेलले चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन्। मिस नेपालमा […]

Continue Reading

भक्तपुर नपाका नगर कार्यपालिकामा निर्वाचित सदस्यहरुको शपथग्रहण

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ जेठ भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम जेठ १७ गते नपाको सभाकक्षमा सम्पन्न भयो । नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ । त्यस व्यवस्थाअनुसार वडा नं. ३ का सुनिता […]

Continue Reading