प्रदेशसभा सदस्य गोसाईले गरे निर्माणाधीन वागीश्वरी कलेजको अवलोकन

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ जेठ बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गरेको छ । उक्त भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को लागि बाग्मती प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको ‘प्रदेश पूर्वाधार किवास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० […]

Continue Reading

भक्तपुर नगरपालिकामा वितरण भयाे मेलम्चीको पानी

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ जेठ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा बिहीबारदेखि मेलम्चीको पानी वितरण गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण थालेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति […]

Continue Reading