रूखको हाँगा भाँचिएर लाग्दा सिंहदरबारभित्रै कर्मचारी घाइते, उपचारका क्रममा मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ जेठ बुधबार साँझको हावाहुरीका कारण राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ। सिंहदरबारभित्र रुखको हाँगा भाँच्चिएर लागी घाइते भएका विजय कार्कीको मृत्यु भएको हो । पाल्पा रम्बा गाउँपालिका–५ घर भएका २७ वर्षीय कार्कीलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल ल्याइएको थियो। हुरीका कारण राष्ट्रिय अनुसन्धान विभागको कम्पाउण्डमा रहेको रुख […]

Continue Reading

आर्थिक मन्दीको चपेटामा स्वदेशी औषधि उद्योग

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ जेठ झण्डै ३ करोड हाराहारीमा जनसंख्या रहेको हाम्रो मुलुकमा आज स्वदेशी र विदेशी गरेर तीन सयभन्दा बढी कम्पनीहरुले आफ्नो बजारीकरण गरिरहेका छन्। यो जनसंख्याको सापेक्षमा धेरै नै हो। आज मुलुकले आर्थिक संकट झेलिरहेका बेला साधारणभन्दा असाधारण औषधि आयात गरिनु बिडम्बनापूर्ण हो। स्वदेशी उद्योगको उत्पादन क्षमता प्रचुर रहेको आजको अवस्थामा पक्कै […]

Continue Reading