नेमकिपाको जीत देशभक्तहरूको जीत

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ जेठ भक्तपुर, २ जेठ । स्थानीय तह निर्वाचन २०७९ मा भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा वडा सदस्यहरूसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजय हासिल गरेको छ । नेमकिपाले २०७४ सालको निर्वाचनमा जस्तै नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमा समेत दोस्रोपटक विजय हासिल गरेको हो […]

Continue Reading

नेमकिपाप्रति जनताको आस्था कायमै

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ जेठ सशस्त्र विद्रोहताका माओवादी नेताहरू भन्थे– देशमा अब दुईवटा मात्र पार्टी छन्–कि राजावादी कि माओवादी । नभन्दै त्यो बेलाको अवस्था त्यस्तै थियो । दश वर्षसम्म सेना, प्रहरी र माओवादीका नाममा दिनदिनै नेपाली मारिएको र जताततै ध्वंश भएको देख्दा÷सुन्दा यो देशमा साँच्चै नै ठूलै क्रान्ति हुँदै छ भन्ने लाग्थ्यो । ज्ञानेन्द्रको […]

Continue Reading

स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ जेठ सरकारले स्वास्थ्यसँग सम्बन्धीत दुई वटा अध्यादेश संसदमा पेश गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्। गत वैशाख २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी यी दुई  अध्यादेश जारी गरेकी थिइन्।

Continue Reading