दक्षिण कोरियामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २५ बैशाख दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो। तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो। तर पछिल्ला केही दिनमा भने पुनः […]

Continue Reading

वैशाख ३० मा खोप पाईंदैन, त्यसअघि नै लगाउनुस्: स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड-१९ विरुद्धको खोप  कार्यक्रम संचालन नहुने जनाएको छ। स्वास्थ्यकर्मीहरु समेच निर्वाचनमा खटिनुपर्ने भएकोले खोप कार्यक्रम स्थगित हुने मन्त्रालयले जनाएको छ। ‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग […]

Continue Reading