कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप

न्यूज अपडेट काठमाडाैं, २ फागुन कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो ।निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने […]

Continue Reading

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ फागुन रियो डे जानेरो-  दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन। पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ। ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट […]

Continue Reading

पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, १३१ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ५ सय १ जनाको […]

Continue Reading

भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र भवन उद्घाटनः आजदेखि उपचार सेवा शुरू

न्यूज अपडेट भक्तपुर, २९ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र स्थापनाले भक्तपुरलगायत देशभरिका दीर्घ दमखोकी भएका […]

Continue Reading

खाना पकाउने ग्याससहित इन्धनकाे मूल्य बढ्याे

न्यूज अपडेट काठमाडाैं, २९ माघ भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ । निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ […]

Continue Reading

रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

न्यूज अपडेट काठमाडाैं, २९ माघ नेकपा रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् । उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २९ माघ पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा ८१ […]

Continue Reading

पार्टी स्थापना दिवसका अवसरमा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

न्यूज अपडेट भक्तपुर, २८ माघ नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ को आयोजनामा बुधबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भएकाे छ। कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सबै वडाहरुमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताउँदै स्वास्थ्य शिविरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित […]

Continue Reading

धमाधम आइपीओ निष्काशनको अनुमति दिंदै बोर्ड, आइपीओ निष्काशन गर्न पनि पालो कुर्नुपर्ने

न्यूज अपडेट काठमाडाैं, २८ माघ प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि पालो पर्खनु पर्ने अवस्था आएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति धमाधम दिन थालेपछि आइपीओ निष्काशनका लागि कम्पनीहरुले पालो कुर्नु पर्ने अवस्था आएको हो । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शुक्रबार अर्थात माघ २३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो। २३ गतेदेखि २७ गतेसम्म खुल्ला […]

Continue Reading

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने सरकारको तयारी

न्यूज अपडेट काठमाडाैं, २८ माघ सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारबाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न […]

Continue Reading