पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २३ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ७ सय ९९ जनाको […]

Continue Reading

शुक्रबार कुन जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ। गत २४ घण्टामा १ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा १, तेह्रथुममा १, मोरङमा १ र सुनसरीमा १ […]

Continue Reading

उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सार्वजनिक गाडीलाई चक्रपथभित्र छिर्न दिइएन

न्यूज अपडेट काठमाडाैं, २३ माघ फाइल तस्वीर नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने […]

Continue Reading

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री

न्यूज अपडेट काठमाडाैं, २३ माघ प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो […]

Continue Reading

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी

न्यूज अपडेट ललितपुर, २३ माघ नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन्। सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ। कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन्। तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए। उनले भने, ‘हामीले यी समस्या भएका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर […]

Continue Reading

बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

न्यूज अपडेट लन्डन, २३ माघ बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो। बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो। यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ। बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा […]

Continue Reading