भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र भवन उद्घाटनः आजदेखि उपचार सेवा शुरू

न्यूज अपडेट भक्तपुर, २९ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र स्थापनाले भक्तपुरलगायत देशभरिका दीर्घ दमखोकी भएका […]

Continue Reading

खाना पकाउने ग्याससहित इन्धनकाे मूल्य बढ्याे

न्यूज अपडेट काठमाडाैं, २९ माघ भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ । निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ […]

Continue Reading

रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

न्यूज अपडेट काठमाडाैं, २९ माघ नेकपा रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् । उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २९ माघ पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा ८१ […]

Continue Reading