कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप

न्यूज अपडेट काठमाडाैं, २ फागुन कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो ।निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने […]

Continue Reading

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ फागुन रियो डे जानेरो-  दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन। पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ। ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट […]

Continue Reading

पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, १३१ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ५ सय १ जनाको […]

Continue Reading