सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २६ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ। गत २४ घण्टामा १ सय ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को खोटाङमा १ र सुनसरीमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ […]

Continue Reading

यस्ता लक्षण देखिए डायबिटिज भएको हुनसक्छ

न्यूज अपडेट काठमाडाैं, २६ माघ आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन। यस्ता लक्षण देखिनेवित्तिकै डायबिटिज जाँच गराउनु आवश्यक छ। किनभने, यी लक्षण डायबिटिज हुँदा देखिन्छन्। यदि सुगरको लेबल कम वा धेरै छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। […]

Continue Reading