पार्टी स्थापना दिवसका अवसरमा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

न्यूज अपडेट भक्तपुर, २८ माघ नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ को आयोजनामा बुधबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भएकाे छ। कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सबै वडाहरुमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताउँदै स्वास्थ्य शिविरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित […]

Continue Reading

धमाधम आइपीओ निष्काशनको अनुमति दिंदै बोर्ड, आइपीओ निष्काशन गर्न पनि पालो कुर्नुपर्ने

न्यूज अपडेट काठमाडाैं, २८ माघ प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि पालो पर्खनु पर्ने अवस्था आएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति धमाधम दिन थालेपछि आइपीओ निष्काशनका लागि कम्पनीहरुले पालो कुर्नु पर्ने अवस्था आएको हो । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शुक्रबार अर्थात माघ २३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो। २३ गतेदेखि २७ गतेसम्म खुल्ला […]

Continue Reading

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने सरकारको तयारी

न्यूज अपडेट काठमाडाैं, २८ माघ सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारबाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न […]

Continue Reading

अब विद्यालयले एसईई लिन नपाउने

न्यूज अपडेट काठमाडाैं, २८ माघ यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले […]

Continue Reading

‘केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? प्रदर्शन कस्ताे हुन्छ ?’– दाहाल

न्यूज अपडेट काठमाडाैं, २८ माघ नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा पूर्वप्रधानमन्त्री रहेका दाहालले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार […]

Continue Reading

अबदेखि सरकारी अस्पतालमा मात्र कोभिड-१९ का बिरामीको उपचार गरिने

न्यूज अपडेट काठमाडाैं, २८ माघ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड-१९को उपचार सरकारी अस्पतालमा मात्र गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले आजदेखि सरकारी अस्पताललाई मात्र कोभिड अस्पताल तोक्ने निर्णय गरेको जानकारी दिए। उनले भने,‘कोभिड-१९ लागि तोकिएका मेडिकल कलेजहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० सम्मको मात्र सोधभर्ना […]

Continue Reading

पछिल्लो २४ घण्टामा १३४ संक्रमित थपिए, ११८ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २८ माघ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको […]

Continue Reading

दोस्रो चरणको कोभिड-१९ खोप अभियान फागुन २ गतेदेखि

न्यूज अपडेट काठमाडाैं, २८ माघ  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्दको खोप अभियान  फागुन २ गतेदेखि गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए। सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २८ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ। गत २४ घण्टामा १ सय ३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को सुनसरीमा मात्र १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ […]

Continue Reading

उपचार र संगीत सँगसँगै

गाेपाल दाहाल काठमाडाैं, २८ माघ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रसूति विभागमा कार्यरत असिस्टेन्ट प्रोफेसर डा सूर्यप्रसाद रिमाल (एसपी रिमाल) को कोठाका भित्तामा बाँसुरी, मादल, सारंगी, सहनाई जस्ता बाजा झुन्डिएका छन्। कोठाको टेबुलमा तबला, गितार, किबोर्ड पनि छन्। चिकित्सा पेसाको व्यस्तताबीच पनि डा रिमाल फुर्सद निकालेर बाँसुरी र मादल बजाउने अभ्यास गरिरहेका हुन्छन्। उनले आफ्नो […]

Continue Reading